दुर्गा प्रसाईँका सुरक्षागार्ड बन्दुक लिएर सर्वोच्च पसेपछि..

चैत ५ , काठमाण्डौ । दुर्गा प्रसाईंका सुरक्षागार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालतमा बन्दुकसहित प्रवेश गरेपछि उनलाई पक्राउ गरिएको हो । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियारसहित प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले खड्कालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेमा… Continue reading दुर्गा प्रसाईँका सुरक्षागार्ड बन्दुक लिएर सर्वोच्च पसेपछि..