प्रदेश १ को नेतामा देउवा पक्षको लज्जास्पद हार,दलको नेतामा उद्धब थापा निर्वाचित

१५ पौष, विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेतामा काग्रेस प्रदेश १ का सभापति समेत रहेका समानुपातिक सांसद उद्धब थापा निर्वाचित भएका छन् । थापाले २९ सांसदमध्ये १८ जनाको मत पाए का छन् भने अर्का उम्मेद्वार केदार कार्कीले ९ र अमृत अर्यालले मात्र २ मत पाएका छन् । निर्वाचित भएका थापा काँग्रेस नेता… Continue reading प्रदेश १ को नेतामा देउवा पक्षको लज्जास्पद हार,दलको नेतामा उद्धब थापा निर्वाचित