लुम्बिनीबाट जागे कांग्रेसीःकुर्सी छाड्न देउवामाथि दबाब

१८ मंसिर, काठमाण्डौ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणका लागि पार्टी सभापतिविरुद्ध सार्वजनिक मञ्चबाटै नेताहरुले आवाज बुलन्द पार्न थालेका छन् । विगतमा सामाजिक संजाल वा अन्तर्वार्ताहरुमा ब्यक्तिगतरुपमा नेतृत्व हस्तान्तरणको कुरा उठाउँदै आएका वा पार्टीका आन्तरिक बैठकहरुमा यस्ता विषय राख्दै आएका नेताहरुले पछिल्लो पटक सार्वजनिक मञ्चमा सामूहिकरुपमा नै शेरबहादुर देउवामाथि कुर्सी छाड्नका लागि… Continue reading लुम्बिनीबाट जागे कांग्रेसीःकुर्सी छाड्न देउवामाथि दबाब