१० वैशाख,काठमाण्डौ। नेकपा स्थापनाको अवसरमा हिरक महोत्सवमा नेकपा एमालेले आज विशेष समारोह आयोजना गरेको छ । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना गरिएको हो । हिरक महोत्सव समारोहमा विशेष वक्ताको रुपमा प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहे । त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ… Continue reading एमालेको महोत्सवमा देउवाले खोजे मदन भण्डारीका हत्यारा