कांग्रेस सभापति देउवा निवासअगाडि कसले राख्यो झोलामा माटो भरेर ?

९ भदौ, धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवासअगाडि फेला परेको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ । गएराति १ बजे धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवासअगाडि शंकास्पद वस्तु भेटिएको थियो । तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले सो स्थानलाई निगरानीमा राखेको थियो । बिहान नेपाली सेनाको बम… Continue reading कांग्रेस सभापति देउवा निवासअगाडि कसले राख्यो झोलामा माटो भरेर ?