१५ माघ , काठमाण्डौ । तराईका धेरै ठाउँमा आज विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण केही दिनदेखि घाम नलाग्दा तराई÷मधेसमा जनजीवन प्रभावित बनेको छ । यद्यपि हिजो भने केही स्थानमा घाम लागेको थियो । आज भने कोशी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको… Continue reading हुस्सु र कुहिरोले तराई ढाक्यो , कस्तो छ आज देशभरको मौसम ?
Tag: #देशभरको मौसम
आज कहाँ हुँदैछ भारी वर्षा ? २९ जिल्लाका बाढीको जोखिम
२० भदौ , काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित देशभर मौसमको आंशिकदेखि साधारणतया बदली रहेको छ । पछिल्लो २४ घण्टामा सर्लाही, काठमाडौ, खोटाङ्, मकवानपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ, गोरखा, नुवाकोट लगायतका ठाउँमा धेरै पानी परेको छ । त्यस्तै कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका… Continue reading आज कहाँ हुँदैछ भारी वर्षा ? २९ जिल्लाका बाढीको जोखिम
काठमाडौंमा यो वर्षकै बढी चिसो,कस्तो रहला देशभरको मौसम ?
१४ माघ, विराटनगर । काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ।अधिकत तापक्रम पनि १६.५ डिग्री सेल्सियस पुग्ने महाशाखाको पूर्वानुमान् छ। हिजो न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १७ डिग्री… Continue reading काठमाडौंमा यो वर्षकै बढी चिसो,कस्तो रहला देशभरको मौसम ?