देश बचाउन कुवेतमा संसद विघटन , संविधान निलम्बन

Kuwait's new emir Sheikh Meshal al-Ahmad al-Sabah speaks as he swears in before lawmakers as the country's 17th ruler, at the Kuwaiti parliament, on December 20, 2023 in Kuwait City. (Photo by YASSER AL-ZAYYAT / AFP)

२९ वैशाख ,  एजेन्सी । कुवेतमा संसद विघटन भएको छ । कुवेती अमिरले संसद विघटन तथा संविधानका केही धाराहरू निलम्बन गरेका हुन् । अमिर शेख मिशल अल–अहमद अल–सबाहले गएराति टेलिभिजन सम्बोधनमार्फत् संसद् भङ्ग गर्दै संविधान निलम्बन गरेको घोषणा गरेका छन् । उनले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षको अध्ययन गरी चार वर्षभन्दा धेरै अवधिका लागि संविधानका केही… Continue reading देश बचाउन कुवेतमा संसद विघटन , संविधान निलम्बन