दोलखाका १० केन्द्रमा मंसिर १५ गते पुनः मतदान

१२ मंसिर, काठमाण्डौ । दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । यहाँ यसअघि रद्द भएका मतदान केन्द्रहरुमा आउँदो मंसिर १५ गते पुनः निर्वाचन हुने भएको हो । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने… Continue reading दोलखाका १० केन्द्रमा मंसिर १५ गते पुनः मतदान