१६ मंसिर, काठमाण्डौ । ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन थालिएको छ । निषेधाज्ञा लागु गरिएको घटनास्थल आसपासको क्षेत्रमा जम्मा भएका स्थानीय र विद्यार्थीले चेतनालाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने र पीडित… Continue reading धनगढीमा निषेधाज्ञा तोडियो, प्रर्दशन नियन्त्रण बाहिर