बिश्नोइको नामबाट धम्क्याउने प्रहरीको फन्दामा

१४ मंसिर, काठमाण्डौ। नेपालमा भारतीय नम्बरबाट फोनकल तथा मेसेजमार्फत आपराधिक समूह लरेन्स बिश्नोइको नामबाट धम्क्याउनेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यावसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई त्यसरी धम्क्याउने व्यक्तिलाई पक्राउ गरेको हो । पाँचथर साविक मौवा ६ घर भई हाल झापाको मेचीनगर नगरपालिका १३ चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने… Continue reading बिश्नोइको नामबाट धम्क्याउने प्रहरीको फन्दामा