धरानको खानेपानीमा २२ करोड भ्रष्टचार, मिन विश्वकर्मा जोडिए

२५ माघ , विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी परियोजनामा २२ करोड रुपैयाँ हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेका छन्। उनका अनुसार, धरानको खानेपानी सुधारका लागि एशियाली विकास बैंक एडीबीबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिइएको थियो, तर त्यसमध्ये १ अर्ब २८ करोड मात्र खर्च गरिएको देखिएको छ। बाँकी… Continue reading धरानको खानेपानीमा २२ करोड भ्रष्टचार, मिन विश्वकर्मा जोडिए