९ भदौ, विराटनगर । सधैंको चहलपहल र पर्यटकहरुले भरिने पूर्वकै सुन्दर नगरी धरान यतिबेला सुनसान छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध आदेश जारी गरेपछि धरान चकमन्न बनेको हो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले गए राती १२ बजेदेखि आज राती १२ बजेसम्म लागू हुने गरि निषेध आदेश जारी गरेको छ । धरानमा गोरु काटेर… Continue reading धरानमा निषेधाज्ञा / सुन्दर नगरी किन छ अशान्त ?
Tag: #धरानमा निषेधाज्ञा
धरानमा किन लाग्यो २४ घण्टे निषेधाज्ञा ?
८ भदौ, विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा आज मध्यरातीदेखि लागू हुने गरी २४ घण्टे निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो । साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरमा डेंगी… Continue reading धरानमा किन लाग्यो २४ घण्टे निषेधाज्ञा ?