धरानमा किन लाग्यो २४ घण्टे  निषेधाज्ञा ?

८ भदौ, विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा आज मध्यरातीदेखि लागू हुने गरी २४ घण्टे निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो । साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरमा डेंगी… Continue reading धरानमा किन लाग्यो २४ घण्टे  निषेधाज्ञा ?