१३ पुष, काठमाण्डौ । स्वतन्त्र उमेद्वारका रुपमा चुनाव जितेर धरान उपमहानगरपालिकाका मेयर बनेका हर्क साम्पाङविरुद्ध फेरि एकपटक राजनीतिक दलहरु एकजुट भएका छन् । पाँच राजनीतिक दलले धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको बताएका छन् । आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील पाँच राजनीतिक दलले साम्पाङ… Continue reading हर्क हिटलरको बाटोमा ?