संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा धारा ९९ लागू, युद्धविराम गर्न अपील

२१ मंसिर, एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्नका लागि अपिल गरेका छन् । संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लागू गर्दै उनले युद्धविरामका लागि अनुरोध गरेका हुन् । यो धारा संयुक्त राष्ट्रसङ्घको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । संयुक्त राष्ट्रसङ्घको इतिहासमा मात्र नौ पटक यो धाराको प्रयोग भएको छ… Continue reading संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा धारा ९९ लागू, युद्धविराम गर्न अपील