१९ चैत , एजेन्सी । भारतीय क्रिकेट टिमका सफल कप्तान मध्येका एक पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल)मा पनि सफल कप्तान हुन् । ४२ वर्षको उमेरमा पनि आफूलाई क्रिकेटका लागि त्यतिनै योग्य बनाइराख्न सफल भएका धोनीले आईपीएल अन्र्तगत आइतबारको खेलमा क्याचमा विशव कीर्तिमान बनाएका छन् । आइतबार दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २०… Continue reading कीर्तिमान बनाएका धोनीले हाने एक हातले छक्का