२७ पौष, विराटनगर । आगामी फेब्रुअरी ०७ देखि भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुन लागेको टी ट्वान्टी पुरुष विश्वकप २०२६ को पूर्वसन्ध्यामा “नमस्ते नमस्कार” बोलको क्रिकेट गीत सार्वजनिक भएको छ । सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर आर्किटेक्ट पृथ्वीन्द्र खनाल (पृथ्वी) को शब्द / संगीत तथा लोकेन्द्र सुब्बाको संगीत संयोजनमा यो म्युजिक भिडियो सार्वजनिक भएको हो… Continue reading इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा