२२ फागुन, काठमाण्डौ । मन्त्रालयको भागबन्डा गर्न आज दिउँसो नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक दिउँसो तीन बजे डाकिएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बताएका छन् । उनका अनुसार बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने छ । त्योभन्दा अघि सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्ने श्रेष्ठले बताए… Continue reading रविले गृह नछाड्ने, माधवलाई ओलीको फोन ,भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक दिउँसो