पुसको बैंक ब्याजः ३ बैंकले बढाए, ३ बैंकले घटाए

३० मंसिर ,काठमाण्डौ। पुस महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज सार्वजनिक गरेको ब्याजदरमा पुसका लागि २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर स्थिर राखेका छन् भने ३ बैंकले बढाएका छन् । त्यस्तै, ३ बैंकले आफ्नो नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । पुसमा ब्याजदर घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी… Continue reading पुसको बैंक ब्याजः ३ बैंकले बढाए, ३ बैंकले घटाए