४ चैत, काठमाण्डौ । केन्द्रमा सत्ता समीकरण फेरबदल भएको एक सातासम्म यसका विषयमा कुनै टिप्पणी नगरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नयाँ मन्त्रीहरूमाथि ब्यंग्य गरेका छन्। समसायिक राजनीति देखि नेताहुँदै मन्त्री, प्रधानमन्त्रीसम्मलाई तिखो टिप्पणी गर्न पछि नपर्ने बालेनले स्वास्थ्य मन्त्रालयमा भएका एकजना डाक्टरले भनेको भन्दै नयाँ मन्त्रीहरूबारे तिखो व्यंग्य गरेका हुन् । उनले आफूले… Continue reading नयाँ मन्त्री बारे बालेनको ब्यंग्यः हिसाब गरेर गोजी भरेर निस्कनु छ