गगनले रामचन्द्रलाई भने सडक खाली नगरी हिड्नु

२६ फागुन, काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएको भोलिपल्टै आलोचनाको पात्र बनेका छन् । शुक्रबार आफ्नै बाचाविपरीत रामचन्द्र पौडेल सडक खाली गराएर पूजाअर्चनाका लागि पशुपति मन्दिर गएपछि सर्वसाधारणले उनको शैलीको आलोचना गरेका छन् । पौडेल बिहान ९ बजेतिर पुजाका लागि पशुपति पुगेका थिए। उनले त्यहाँ करिब डेढ घन्टा पूजा गरेका थिए। उनी… Continue reading गगनले रामचन्द्रलाई भने सडक खाली नगरी हिड्नु