नरेश भट्टको सातिर दिमाग, जसले अमेरिकी प्रहरीलाई नै पछि पारे

२० असोज ,  एजेन्सी ।  नेपालीहरुको महान चाड बडादशैं भित्रिसकेको छ ।  देशभित्र र बाहिर  सबै नेपालीहरु दशैंकै तयारीमा छन् । कोही दशैंमा घर पुग्ने क्रममा छन् भने कोही आफू रहेकै स्थानमा घरपरिवारबाट टाढै रहेर दशैं मनाउने तयारीमा छन् । दशैंले अमेरिकामा रहेका नेपालीहरुलाई पनि छोपेको छ ।  दशैंकै अवसरमा   विभिन्न  स्थानमा दशैं महोत्सवहरु आयोजना… Continue reading नरेश भट्टको सातिर दिमाग, जसले अमेरिकी प्रहरीलाई नै पछि पारे