१८ सांसर ,एजेन्सी । अमेरिकाको भर्जिनियामा बस्दै आएकी नेपाली नर्स ममता काफ्लेको हत्या आरोपमा उनका श्रीमान् नरेश भट्टविरुद्ध अब हत्या अभियोग दर्ता गरिने भएको छ । लामो समयदेखि रहस्यमय रहेको र अनुसन्धान भइरहेको यो हत्या प्रकरणमा प्रहरीले अहिलेसम्मकै सबैभन्दा बलियो प्रमाण फेला पारेको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । गत जुलाईदेखि बेपत्ता काफ्लेको विषयमा जानकारी… Continue reading नरेशविरुद्ध भेटियो बलियो प्रमाण, रगतसँग डीएनए मिल्यो
Tag: #ममता काफ्ले
नरेश भट्टको सातिर दिमाग, जसले अमेरिकी प्रहरीलाई नै पछि पारे
२० असोज , एजेन्सी । नेपालीहरुको महान चाड बडादशैं भित्रिसकेको छ । देशभित्र र बाहिर सबै नेपालीहरु दशैंकै तयारीमा छन् । कोही दशैंमा घर पुग्ने क्रममा छन् भने कोही आफू रहेकै स्थानमा घरपरिवारबाट टाढै रहेर दशैं मनाउने तयारीमा छन् । दशैंले अमेरिकामा रहेका नेपालीहरुलाई पनि छोपेको छ । दशैंकै अवसरमा विभिन्न स्थानमा दशैं महोत्सवहरु आयोजना… Continue reading नरेश भट्टको सातिर दिमाग, जसले अमेरिकी प्रहरीलाई नै पछि पारे
ममता प्रकरणमा प्रहरीले अदालतमा देखायो यस्ता प्रमाण
६ असोज, एजेन्सी । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । शुक्रबार भएको सुनुवाईमा भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको हो । अभियोजन पक्षका वकिलहरुले अहिलेसम्मकै बलियो प्रमाण नरेशविरुद्ध पेश गरेपछि अदालतले नरेश पक्षले धरौटीका लागि गरेको अपिल… Continue reading ममता प्रकरणमा प्रहरीले अदालतमा देखायो यस्ता प्रमाण
ममताकी आमा अमेरिका पुगिन्, नातिनीको जिम्मा लिइन्
१३ भदौ , काठमाण्डौ । अमेरिकामा बेपत्ता ममता काफ्लेको अझै अत्तोपत्तो छैन् । उनको हत्या अझै रहस्यमय छ । प्रहरीले उनका श्रीमानलाई मुख्य अभियुक्त बनाउँदै पक्राउ गरेको छ । आमा बेपत्ता र बाबु प्रहरी हिरासतमा पुगेपछि अभिभावकविहीन भएकी उनीहरुकी एक वर्षीया छोरीले अहिले भने हजुरआमाको काख पाएकी छन् । अमेरिकामा विगत एक महिनादेखि वेपत्ता भएकी… Continue reading ममताकी आमा अमेरिका पुगिन्, नातिनीको जिम्मा लिइन्
भोजपुरकी मुनालाई अमेरिकामा कसले हान्यो गोली ?
१२ भदौ , विराटनगर , काठमाण्डौ , एजेन्सी । अमेरिकामा बेपत्ता ममता काफ्लेको हत्या अझै रहस्यमय र प्रहरीले शवसहित ठोस प्रमाण नभेटिरहेका बेला अर्की नेपाली चेलीको पनि हत्या भएको छ । सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा भोजपुरकी मुना पाण्डेको हत्या भएको हो । गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक… Continue reading भोजपुरकी मुनालाई अमेरिकामा कसले हान्यो गोली ?