६ असोज, एजेन्सी । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । शुक्रबार भएको सुनुवाईमा भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको हो । अभियोजन पक्षका वकिलहरुले अहिलेसम्मकै बलियो प्रमाण नरेशविरुद्ध पेश गरेपछि अदालतले नरेश पक्षले धरौटीका लागि गरेको अपिल… Continue reading ममता प्रकरणमा प्रहरीले अदालतमा देखायो यस्ता प्रमाण