ममता प्रकरणमा प्रहरीले अदालतमा देखायो यस्ता प्रमाण

६ असोज, एजेन्सी । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । शुक्रबार भएको सुनुवाईमा भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको हो । अभियोजन पक्षका वकिलहरुले अहिलेसम्मकै बलियो प्रमाण नरेशविरुद्ध पेश गरेपछि अदालतले नरेश पक्षले धरौटीका लागि गरेको अपिल… Continue reading ममता प्रकरणमा प्रहरीले अदालतमा देखायो यस्ता प्रमाण

ममता बेपत्ता प्रकरण : न्याय माग्दै प्रहरी कार्यालयमा उभिन्छन् समर्थक

१९ भदौ, विराटनगर । काभ्रेको पनौती घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी २८ वर्षीया ममता काफ्ले हराएको एक महिना बितिसकेको छ । अहिलेसम्म शव फेला पार्न नसकेको अमेरिकी प्रहरीले नेपाली नर्स ममता बेपत्ता प्रकरणमा अनुसन्धान गरिरहेको छ । सँगसँगै विभिन्न स्थानमा उनको शव खोजतलास गर्ने कामलाई पनि निरन्तरता दिएको छ । गत अगस्ट १ तारिखदेखि… Continue reading ममता बेपत्ता प्रकरण : न्याय माग्दै प्रहरी कार्यालयमा उभिन्छन् समर्थक

ममता बेपत्ता प्रकरण : बलियो प्रमाण भेट्टाएको प्रहरीको दाबी, के–के छन् त ?

१५ भदौ, एजेन्सी । अमेरिकाको भर्जिनियाबाट हराएकी नेपाली नर्स ममता भट्ट काफ्लेको हत्या भएको आशंका प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । २८ वर्षीया ममताको हत्या उनकै पति नरेशदत्त भट्टले गरेको आरोपमा अमेरिकन प्रहरीले अनुसन्धान गरिरहेको छ । काभ्रेको पनौती घर भएकी ममता १ अगस्टदेखि बेपत्ता बनेकी थिइन् । २८ जुलाईमा आफूसँग बसेर डिनर खाएयता… Continue reading ममता बेपत्ता प्रकरण : बलियो प्रमाण भेट्टाएको प्रहरीको दाबी, के–के छन् त ?