३ पौष , एजेन्सी । छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशस्थित नोएडा पुलिस र साइबर सेलले नाइजेरियन गिरोहका तीन सदस्यलाई चर्चित अभिनेत्री ऐश्वर्या रायको नक्कली राहदानीसहित पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट नक्कली राहदानीसहित नक्कली १३ लाख अमेरिकी डलर र १० हजार ५०० पाउण्ड बरामद गरेको छ । उनीहरुले ऐश्वर्या रायको नक्कली राहदानी केका… Continue reading ऐश्वर्या रायको नक्कली राहदानी विदेशी गिरोहसँग