नाइल बाँध विवादः तीन देशबीच पुनः वार्ता शुरु

११ भदौ, एजेन्सी । इजिप्टको जल तथा सिंचाई मन्त्रालयले ग्राण्ड इथियोपिया पुनःजागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद शुरु गरेको छ । आईतवार इजिप्ट, इथियोपिया सुडानबीच समस्या समाधानका लागि छलफल शुरु भएको हो । इजिप्टका जलश्रोत तथा सिंचाईमन्त्री हानी सेविलमले इथियोपियाको नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्ने… Continue reading नाइल बाँध विवादः तीन देशबीच पुनः वार्ता शुरु