आजदेखि किशोरीहरूलाई निःशुल्क एचपीभी खोप

२२ माघ ,काठमाण्डौ। आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका… Continue reading आजदेखि किशोरीहरूलाई निःशुल्क एचपीभी खोप