१४ माघ, काठमाण्डौ । निमार्ण सम्पन्न नहुदै २ वर्ष अघि उद्घाटन गरिएको काठमाडौँको धरहरा अझै निर्माणाधीन अवस्थामा छ । तर निर्माण सम्पन्न नहुँदै धरहराको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको छ । गएको मङ्गलवारदेखि न्युरोडमा कालोपत्र सडकमाथि गाडी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले विकल्पमा धरहरा क्षेत्रमा पार्किङ उपलब्ध गराएको हो ।… Continue reading उद्घाटन भईसकेको धरहरा अझै बनिसकेन्,म्याद थपिँदै
Tag: #निःशुल्क पार्किङ
बालेन नगरीमा कहाँ गर्ने निःशुल्क पार्किङ ?
९ माघ, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे… Continue reading बालेन नगरीमा कहाँ गर्ने निःशुल्क पार्किङ ?