केएमसीले ललितपुरको खुमलटारमा गर्याे निःशुल्क स्वास्थ्य शिविर

५ माघ,काठमाण्डौ । काठमाडौं मेडिकल कलेजले ललितपुरको खुमलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत लामो समयदेखि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको केएमसीले सो अभियानलाई निरन्तरता दिदै ललितपुर महानगरपालिका वडा नं. १५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । स्थानीय लाइफलाइन होम केयरसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५६१… Continue reading केएमसीले ललितपुरको खुमलटारमा गर्याे निःशुल्क स्वास्थ्य शिविर