२१ फागुन , एजेन्सी । अमेरिकाको राष्ट्रपति पदको उम्मेदवारका लागि भएको प्रारम्भिक चुनावमा निक्की हेलीले पहिलो पटक जितेकी छिन् । रिपब्लिकन पार्टीबाटै राष्ट्रपति चुनावको उमेद्वार बन्नका लागि कोलम्बियामा भएको चुवानमा हेलीले जित निकालेकी हुन् । यसअघि भएका चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जित्दै आएका थिए । हेलीको विजयी सुरुवातले ट्रम्पको जितको सिलसिला रोकिदिएको छ । हेलीले… Continue reading प्रारम्भिक चुनावमा निक्की हेलीको पहिलो जित ,अमेरिका र चीनको सम्बन्ध सुध्रिने