२७ साउन,काठमाण्डौ । न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोकेर अस्पताल लगेको छ । अनशनमा बसेको व्यक्ति राष्ट्रपति भवन शीतल निवास अगाडि निषेधित क्षेत्रमा पुगेपछि रोकेर उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । शीतल… Continue reading शितल निवासअघि आत्मदाहको प्रयास गर्ने निहारिका पक्राउ
Tag: #निहारिका राजपुत
सरकारसँग पाँच बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनसन
३ असार, काठमाडौंँ । न्यायको माग गर्दै २७ जेठदेखि अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका–९ की सोनाली कुमारी सिंह निहारिका र सरकारकाबीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर गए राति निहारिकाले अनशन तोडेकी हुन् । प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता… Continue reading सरकारसँग पाँच बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनसन