रामचन्द्र पौडेल राष्ट्रपति निवासमैः शितल निवासमै आज पनि वार्ता

२७ भदौ , काठमाण्डौ । हिजो साँझसम्म पनि सारा नेपालीले सैनिक मुख्यालयतर्फ एकोहोरो ध्यान केन्द्रित गरिरहँदा रात पर्दै गएपछि भने अब शितल निवासबाटै निकाश दिइन लागिएको खबरहरु बाहिर आए । शितल निवास अर्थात राष्ट्रपतिको कार्यालय र निवास । जेनजीको आन्दोलनमा जलेको भनिएको शितल निवासमा नै अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेल रहेको पनि यससंगै पुष्टि भयो ।… Continue reading रामचन्द्र पौडेल राष्ट्रपति निवासमैः शितल निवासमै आज पनि वार्ता

शितल निवासअघि आत्मदाहको प्रयास गर्ने निहारिका पक्राउ

२७ साउन,काठमाण्डौ ।   न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोकेर अस्पताल लगेको छ । अनशनमा बसेको व्यक्ति राष्ट्रपति भवन शीतल निवास अगाडि निषेधित क्षेत्रमा पुगेपछि रोकेर उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । शीतल… Continue reading शितल निवासअघि आत्मदाहको प्रयास गर्ने निहारिका पक्राउ