२७ भदौ , काठमाण्डौ । सम्भवतः राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने छन् । संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ। संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । सुशीला कार्कीलाई यसअघि खिलराज रेग्मीलाई जस्तै, अन्तरिम मन्त्रिपरिषद्का… Continue reading सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?
Tag: #राष्ट्रपति रामचन्द्र पौडेल
रामचन्द्र पौडेल राष्ट्रपति निवासमैः शितल निवासमै आज पनि वार्ता
२७ भदौ , काठमाण्डौ । हिजो साँझसम्म पनि सारा नेपालीले सैनिक मुख्यालयतर्फ एकोहोरो ध्यान केन्द्रित गरिरहँदा रात पर्दै गएपछि भने अब शितल निवासबाटै निकाश दिइन लागिएको खबरहरु बाहिर आए । शितल निवास अर्थात राष्ट्रपतिको कार्यालय र निवास । जेनजीको आन्दोलनमा जलेको भनिएको शितल निवासमा नै अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेल रहेको पनि यससंगै पुष्टि भयो ।… Continue reading रामचन्द्र पौडेल राष्ट्रपति निवासमैः शितल निवासमै आज पनि वार्ता
आयो सहकारी अध्यादेश, ५ लाखसम्मको वचत कसरी फिर्ता हुन्छ ?
१४ पुष , काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो । अध्यादेशले सहकारी संस्थाहरुको नियमनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ… Continue reading आयो सहकारी अध्यादेश, ५ लाखसम्मको वचत कसरी फिर्ता हुन्छ ?
राष्ट्रपति पौडेल एकैसाथ फ्रान्स, जर्मनी र इटालीको सयरमा
१७ कार्तिक,काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल यसै महिना साता दिन लामो युरोपेली देशहरुको भ्रमणमा निस्कने भएका छन् । उनको भ्रमण तालिका नेपाल सरकारले स्वीकृत गरेको छ । बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको साता बढी लामो भ्रमण स्वीकृत गरेको हो । उक्त बैठकको निर्णय पत्रकार सम्मेलन गरेर शुक्रबार सरकारले… Continue reading राष्ट्रपति पौडेल एकैसाथ फ्रान्स, जर्मनी र इटालीको सयरमा
सरकारको नीति तथा कार्यक्रम आउँदै, एजेण्डा भ्रष्टाचार
५ जेठ, काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने भएका छन् । स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बीचमा अन्ततः राष्ट्रपति पौडलले आज आफै प्रस्तुत गर्ने भएका हुन् । ‘स्वास्थ्यका कारण राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम पेश नगर्ने भन्ने बाहिर कुराहरू आएका थिए तर राष्ट्रपतिले आफै प्रस्तुत गर्ने… Continue reading सरकारको नीति तथा कार्यक्रम आउँदै, एजेण्डा भ्रष्टाचार
राष्ट्रपतिलाई उपचार गर्न दिल्ली लानु पर्ने कारण अझै खुलेन
१४ वैशाख, काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको दिल्ली लगिएको विषयमा को सचिवालयले विज्ञप्ति जारी गरेको छ। भ्रम सिर्जना गर्न खोजिएको भन्दै विज्ञप्तिमार्फत सचिवालयले स्पष्ट पार्न खोजेको छ । राष्ट्रपति पौडेलको भारतस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ। तर विज्ञप्तिमा राष्ट्रपति पौडेललाई उपचारका लागि विदेश नै लैजानुपर्ने ’मेडिकल कारण’मा छातिको संक्रमण भएकोमा लगातार एन्टिबायोटिक… Continue reading राष्ट्रपतिलाई उपचार गर्न दिल्ली लानु पर्ने कारण अझै खुलेन
राष्ट्रपतिको उपचारका लागि भत्तामा मात्रै दैनिक १ लाख खर्च
११ वैशाख, एजेन्सी । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको आइतबार नेपाली राजदूतावासले जनाएको छ । ६ दिनदेखि उनी उक्त अस्पतालमा भर्ना भएका हुन् । चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन् । यसैबीच नेपालमै उपचार संभव… Continue reading राष्ट्रपतिको उपचारका लागि भत्तामा मात्रै दैनिक १ लाख खर्च
राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा इन्फेक्सन
८ वैशाख, एजेन्सी । छातीको देब्रे पाटोमा इन्फेक्सन भई पानी जमेका कारण थप उपचारका लागि भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत् राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उपचारमा संलग्न डाक्टरहरूले बिहीबार दिउँसो दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलका स्वास्थ्य अवस्था सुधार हुँदै गएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलले… Continue reading राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा इन्फेक्सन
राष्ट्रपति रामचन्द्र पौडेल आईसीयूमाः स्वास्थ्यवस्था स्थिर
७ वैशाख , एजेन्सी । उपचारका लागि बुधबार भारत पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार भइरहेको छ । उच्च पदस्थको भर्ना लिँदा नै आईसीयूमा राखेर उपचार सुरु गर्ने अस्पतालको प्रोटोकलअनुसार उनलाई आईसीयूमा भर्ना गरिएको राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमले जानकारी दिएका छन् । राष्ट्रपति पौडेलको… Continue reading राष्ट्रपति रामचन्द्र पौडेल आईसीयूमाः स्वास्थ्यवस्था स्थिर
राष्ट्रपति रामचन्द्र पौडेल र स्पेनका लागि नेपाली राजदूतबीच भेट
४ चैत,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच भेट भएको छ। शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर ढकालले राष्ट्रपति पौडेललाई बधाई दिएकी हुन्।स्पेनमा रहेका नेपाली समुदायको तर्फबाट पनि उनले बधाई दिएकी हुन्। यस्तै उनीहरूबीच नेपाल र स्पेनको सम्बन्ध र आपसी सहयोगलाई थप प्रगाढ बनाउने उपायबारे छलफल भएको थियो। राष्ट्रपति पौडेलले पनि… Continue reading राष्ट्रपति रामचन्द्र पौडेल र स्पेनका लागि नेपाली राजदूतबीच भेट