×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा इन्फेक्सन

८ बैशाख २०८०

८ वैशाख, एजेन्सी ।
छातीको देब्रे पाटोमा इन्फेक्सन भई पानी जमेका कारण थप उपचारका लागि भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत् राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उपचारमा संलग्न डाक्टरहरूले बिहीबार दिउँसो दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलका स्वास्थ्य अवस्था सुधार हुँदै गएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलले भने– ‘राष्ट्रपतिज्युको उपचार शुरू गरेपछि क्रमिक रूपमा स्वास्थ्य सुधार हुँदै गएको जानकारी उपचारमा संलग्न डाक्टरहरूले दिएका छन् ।’ मंगलबार बिहान बेहोस भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका पौडेललाई छातीमा पीप जमेकाले थप उपचारका लागि डक्टरको सल्लाहअनुसार बुधबार भारत लगिएको थियो ।

Advertisement
Advertisement

पेटमा समस्या देखिएपछि १८ चैतमा त्रिवि शिक्षण अस्पतालमा ५ दिन भर्ना भएर उपचार गराएका पौडेल ४ वैशाखमा फलोअप परीक्षणका लागि पुनः अस्पताल जानकारी दिए । चेकअपका क्रममा अल्ट्रासाउन्डको माध्यमबाट छातीको तल्लो भागको पानी निकालेर परीक्षण गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको थियो ।

पुनः मंगलबार बिहान एक्कासी रिँगटा चलेपछि शिक्षण अस्पतालमा भर्ना गरेर राखिएको थियो । राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरूले पौडेललाई छातीसँग सम्बन्धित समस्या देखिएपछि दुई हप्ताअघि नै एन्टिबायोटिक औषधि दिइएको तर उक्त औषधिले काम नगरेपछि थप उपचारका लागि भारत लैजान सिफरिस गरेको थियो ।

चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको समस्या फोक्सोको बाहिरी भागमा हुने झिल्लीसँग सम्बन्धित हो। राष्ट्रपतिको उपचारमा कमी हुन नदिनका लागि त्रिवि शिक्षण अस्पतालले मेडिकल टिम नै गठन गरेको थियो। राष्ट्रपति पौडेलका निजी चिकित्सकसमेत रहेका वरिष्ठ छातीरोग विशेषज्ञ डा निरज बम लगायतको टोली उनको उपचारमा संलग्न थियो।

छातिरोग विशेषज्ञ डा बम राष्ट्रपति पौडेलसँगै भारत गएका छन्। उपचारमा संलग्न डाक्टरका अनुसार उनलाई छातिसँग सम्बन्धित समस्याका लागि दुई हप्तादेखि एन्टिबायोटिक दिइएको थियो। राष्ट्रपति पौडेलको उपचारमा भारत सरकारले समेत चासो दिएर विशेष टिमबाट उपचार सुरु भएको छ ।

डा. बमका अनुसार भारतीय विदेश सचिव, एम्सका निर्देशकसहितले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेलको अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा मेडिसिन विभागका प्रमुख प्राध्यापक डा. अनन्तमोहनको नेतृत्वमा आईसियू विज्ञ पुनीत मिश्रको टोलीले उपचार गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेका छन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top