×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

राष्ट्रपतिको उपचारका लागि भत्तामा मात्रै दैनिक १ लाख खर्च

११ बैशाख २०८०

११ वैशाख, एजेन्सी ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको आइतबार नेपाली राजदूतावासले जनाएको छ । ६ दिनदेखि उनी उक्त अस्पतालमा भर्ना भएका हुन् ।

चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन् । यसैबीच नेपालमै उपचार संभव हुँदा हुँदै राष्ट्रपति पौडेललाई भारत लगिएको भन्दै ब्यापक आलोचना भइरहेको छ । कतिपय नाम चलेका चिकित्सकहरुले नै सामाजिक संजालमा यसको विरोध र आलोचना गरेका छन् ।

Advertisement
Advertisement

त्यसमाथि पौडेललाई भारत लैजाँदा भाडामा मात्रै ६५ लाख खर्च हुने खुलेको छ । यसले थप आलोचना बढेको छ । वैशाख ६ गते श्री एयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्लीस्थित एम्समा उपचार गर्न लैजाँदा हवाइ भाडा बापत राज्य कोषबाट ६५ लाख ५० हजार पाँच सय रुपैयाँ खर्च भएको हो । यो भाडा आउँदा जाँदाको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलका लागि प्रयोग गरिएको श्री एयरको एयर एम्बुलेन्सको २२ हजार पाँच सय डलर र मेडिकल टिम उडेको अर्को जहाजका लागि थप दुई हजार पाँच सय गरी २५ हजार डलर खर्च भएको छ । यसअनुसार आउँदा जाँदा गर्दा ६५ लाख खर्च हुने भएको हो ।

यस्तै भारतमा उपचार रहँदा राष्ट्रपति पौडेल, उनीसँग गएका परिवारका सदस्य र चिकित्सक टोलीले भ्रमण खर्च नियमावली २०७२ अनुसार दैनिक भ्रमणभत्तासमेत पाउनेछन् । राष्ट्रपति कार्यालयका अनुसार पौडेलको उपचारका लागि तीनजना परिवारका सदस्य र चिकित्सक टोलीमा तीन जना रहेका छन् ।

नियमावलीअनुसार राष्ट्रपति पौडेलले प्रतिदिन २५० डलर भ्रमणभत्ता पाउनेछन् । त्यस्तै, परिवारका सदस्यहरू श्रीमती सविता पौडेल, छोरा चिन्तन पौडेल र नाति नाता पर्ने हरिस पौडेलले विशिष्ट श्रेणीसरह दैनिक २२५ डलर भ्रमण भक्ता पाउनेछन् । चिकित्सक डा. निरान बमले पनि विशिष्ट सरहकै सुविधा पाउने दाबी राष्ट्रपति कार्यालयको छ ।

डा बमको टिममा रहेका अरू दुई जनाले पनि दैनिक भ्रमण भत्ताबापतको सुविधा पाउनेछन् । यस हिसाबले राष्ट्रपतिको उपचार टिममा रहेका व्यक्तिहरूको दैनिक भ्रमणभत्ता मात्रै दैनिक करिब एक हजार पाँच डलर अर्थात् एक लाख ९६ हजार रुपैयाँ बुझ्नेछन् ।

जाँदा–आउदाको भाडा र दैनिक भ्रमणभत्ताबाहेक राष्ट्रपति पौडेलको उपचारका लागि अस्पतालमा लाग्ने सम्पूर्ण खर्च, औषधी राज्य कोषबाट व्यहोरिनेछ । सात जनाको दिल्लीमा रहँदा खाने बस्नका लागि लाग्ने सुविधा पनि सरकारी खर्चमै हुनेछ ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top