१६ जेठ, विराटनगर । विराटनगर २ स्थित शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय नृत्योपासनाले मंगलबार विद्यार्थीहरुको बार्षिक मुल्यांकनतथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । नृत्योपासनामा प्रशिक्षण गरिरहेका प्राथमिकदेखि तेस्रो बर्ष सम्मका१३ जनाविद्यार्थीहरु मुल्यांकन परीक्षामा सहभागि भएका थिए । विद्यार्थीहरुलाई भरत नाट्यम विधामा भारतको चेन्नईंबाट स्नातकोत्तर पूरा गरेकी नृत्योपासना विराटनगरकी सञ्चालक एवम् प्रशिक्षक सन्तोष निधि राठीले… Continue reading नृत्योपासनाका विद्यार्थीहरुको वार्षिक मुल्यांकन सम्पन्न