प्लेन दुर्घटनामा परेको खबर झुटो, रुस पुगे असद

२४ मंसिर, काठमाण्डौ। विद्रोहीले सिरिया कब्जा गरेपछि देश छाडेर भागेका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् । मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई रूसले शरण दिएको छ । असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण प्रदान… Continue reading प्लेन दुर्घटनामा परेको खबर झुटो, रुस पुगे असद