१३ भदौ , एजेन्सी । राजनीतिका दार्शनिकहरु भन्छन्, नेता नै हुन् जो राजनेता बन्छन् । अनि राजनेताहरू सत्य बोल्छन् । राजनीतिमा सत्य भनेको चाहिँ जनताको विश्वास बोल्नु हो । यसो भन्नुको मतलब राजनेतामा मन जनताको हुन्छ, मुखमात्र नेताको हुनु भन्ने हो । तर, राजनीति असत्य बोल्ने पेशाका रूपमा तीव्र रुपमा रूपान्तरित हुँदै आएको छ ।… Continue reading शासकहरूमा पञ्चायती ह्याङ्ओभर जस्ताको तस्तै