३० साउन, विराटनगर । विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका बुद्धिराज न्यौपाने जनमत पार्टीका केन्द्रीय सदस्य रहेको खुलेको छ । झापाको कमल गाउँपालिका-१ का ५४ वर्षीय न्यौपाने जनमत पार्टीको केन्द्रीय प्रशासन विभाग प्रमुखसमेत रहेको खुलेको हो । वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने प्रलोभन देखाएर मानव बेचबिखनमा गरेको आरोपमा… Continue reading मानव बेचबिखन आरोपमा पक्राउ परेका न्यौपाने जनमत पार्टीका केन्द्रीय सदस्य