फागुन १८ , काठमाण्डौ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा लगातार २ हार ब्यहोरेको नेपालले आज खेलिएको नामिबियाविरुद्धको खेलमा रोमाञ्चक जित हासिल गरेको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । लगातार २ हारपछि आज जित निकालेको नेपाल अहिले दोस्रो स्थानमा… Continue reading नेपालको कमब्याकः नामिबिया ३ रनले पराजित