लिग–२ को अन्तिम खेल,नेपाल भर्सेस यूएई

१ चैत, एजेन्सी । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान ९ः३० बजेदेखि हुने तालिका रहेको छ । नेपाल र यूएईबीचको खेल नै लिग–२ को अन्तिम खेल हुनेछ । तर कीर्तिपुरमा नेपाल… Continue reading लिग–२ को अन्तिम खेल,नेपाल भर्सेस यूएई