नेपालको पाँचौँ हार, आज पनि १० विकेटले पराजित

२३ माघ , काठमाण्डौ। महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । पुजा महतोको अर्धशतकको बाबजुद नेपालले हार व्योहोर्यो । १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेट अन्तिम २ बल अघिनै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कलिस सतकबाट २ रनले टाढा रहिन्… Continue reading नेपालको पाँचौँ हार, आज पनि १० विकेटले पराजित