यू–१९ विश्वकपः भारत सेमिफाइनलमा ,नेपालको फराकिलो हार

२० माघ ,काठमाडौँ । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत भने अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । समूहचरणमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्सको यात्रा तय गरेको नेपाल आफ्ना खेल अघिनै सेमिफाइनल सम्भावनाबाट बाहिरिएको… Continue reading यू–१९ विश्वकपः भारत सेमिफाइनलमा ,नेपालको फराकिलो हार