यू–१९ विश्वकपः भारत सेमिफाइनलमा ,नेपालको फराकिलो हार

२० माघ ,काठमाडौँ । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत भने अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । समूहचरणमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्सको यात्रा तय गरेको नेपाल आफ्ना खेल अघिनै सेमिफाइनल सम्भावनाबाट बाहिरिएको… Continue reading यू–१९ विश्वकपः भारत सेमिफाइनलमा ,नेपालको फराकिलो हार

यू–१९ विश्वकपः आज नेपाल भर्सेस भारत

EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Players of Nepal celebrate after the team's victory during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

१९ माघ, एजेन्सी । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपालले सुपर सिक्स चरणको दोस्रो तथा अन्तिम खेलमा आज भारतको सामना गर्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । सुपर सिक्स अघि नै सेमिफाइनलको दौडबाट बाहिरिसकेको नेपाल भारतसँग खेल्दै औपचारिक रुपमा विश्वकप यात्रा टुङ्गाउनेछ । नेपालले सुपर सिक्स खेल खेल्नु… Continue reading यू–१९ विश्वकपः आज नेपाल भर्सेस भारत

विश्वकपबाट बाहिरियो नेपाल, दुवै खेल जितेपनि अर्थहीन

EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Players of Nepal celebrate after the team's victory during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

१७ माघ ,एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ। सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपाल विश्वकपबाट बाहिरिने पक्का भएको हो। विश्वकपबाट बाहिरिएपनि नेपालले सुपर सिक्सअन्तर्गत २ खेल खेल्ने तालिका छ। तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको ४ अंक… Continue reading विश्वकपबाट बाहिरियो नेपाल, दुवै खेल जितेपनि अर्थहीन

यू–१९ विश्वकपः भोलिदेखि सुपर सिक्स, नेपालको खेल कहिले ?

EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Players of Nepal celebrate after the team's victory during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

१५ माघ, काठमाण्डौ । दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेटमा मंगलबारबाट सुपर सिक्स चरणका खेलहरु हुँदैछन् । नेपालले जारी विश्वकपमा सुपर सिक्सको यात्रा तय गरिसकेको छ । समूह चरणमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै सुपर सिक्स पुगेको नेपाली टोली अब अर्को अभियानमा पनि आफूलाई परिष्कृत गर्दै टेस्ट राष्ट्रविरुद्ध जितको लक्ष्यमा रहेको छ ।… Continue reading यू–१९ विश्वकपः भोलिदेखि सुपर सिक्स, नेपालको खेल कहिले ?

यू–१९ विश्वकपमा आज नेपालः ८ वर्षपछि कमब्याक

७ माघ,एजेन्सी । नेपाली क्रिकेट टोलीले आज आईसीसी यू–१९ विश्वकप क्रिकेटको यात्रा सुरु गर्दै छ । दक्षिण अफ्रिकामा नेपालले विश्वकपमा ८ वर्षपछि पुनरागमन गर्दा पहिलो भेट टेस्ट टोली न्युजिल्यान्डसँग गर्दैछ । खेल आज दिउँसो १ ः४५ मा सुरु हुनेछ । नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा… Continue reading यू–१९ विश्वकपमा आज नेपालः ८ वर्षपछि कमब्याक

श्रीलंकासंग यू–१९ विश्वकपको आयोजना खोस्न सक्ने

२५ कार्तिक, एजेन्सी । श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले निलम्बन गरेको छ । बोर्डलाई सरकारको हस्तक्षेपपछि आईसीसीले तत्कालका लागि निलम्बन गरेको हो । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन खराब भएपछि खेलकुद मन्त्रालयले क्रिकेट बोर्ड विघठन गरेको थियो । आईसीसीको त्रैमासिक बैठक विश्वकपको दौरान आगामी १८ देखि २१ नोभेम्बरसम्म… Continue reading श्रीलंकासंग यू–१९ विश्वकपको आयोजना खोस्न सक्ने