१७ माघ ,एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ। सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपाल विश्वकपबाट बाहिरिने पक्का भएको हो। विश्वकपबाट बाहिरिएपनि नेपालले सुपर सिक्सअन्तर्गत २ खेल खेल्ने तालिका छ। तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको ४ अंक… Continue reading विश्वकपबाट बाहिरियो नेपाल, दुवै खेल जितेपनि अर्थहीन
Tag: #यू–१९ विश्वकपमा नेपाल
यू–१९ विश्वकपमा आज नेपालः ८ वर्षपछि कमब्याक
७ माघ,एजेन्सी । नेपाली क्रिकेट टोलीले आज आईसीसी यू–१९ विश्वकप क्रिकेटको यात्रा सुरु गर्दै छ । दक्षिण अफ्रिकामा नेपालले विश्वकपमा ८ वर्षपछि पुनरागमन गर्दा पहिलो भेट टेस्ट टोली न्युजिल्यान्डसँग गर्दैछ । खेल आज दिउँसो १ ः४५ मा सुरु हुनेछ । नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा… Continue reading यू–१९ विश्वकपमा आज नेपालः ८ वर्षपछि कमब्याक