१६ असोज,काठमाण्डौ । नेपालगञ्जमा फेरि स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जनाकारी दिए । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको ¥यालीमा ढुंगामुडा प्रहार भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु जारी गरेको हो ।… Continue reading नेपालगञ्ज किन अशान्त भयो ?