१९ पुष,काठमाण्डौ । भारतको अयोध्यामा भगवान रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट अयोध्याका लागि भार यात्रा प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित एक कार्यक्रमका बीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधी र मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विदाई गरेपछि भार यात्रा भारतको अयोध्याका… Continue reading अयोध्याका रामलाई जनकपुरकी सीताको कोशेलीः चाँदीको धनुष