२३ असार, विराटनगर । जापानमा नेपाली कागजबाट बनेको नयाँ नोटहरु प्रचलनमा आउन थालेका छन् । जापानको केन्द्रीय बैंकले नेपाली कागजबाट बनेका चिल्ला नोटहरु एटीएममा लोड गर्न सुरु गरेका छन् । जापानी नागरिकको खल्तीमा पुग्नुअघि येन नोटले महिनौको मिहेनतसहितको लामो र हजारौं किलोमिटरको कठिन थल र हवाई यात्रा तय गरेको छ । जापान, वितेका वर्षहरुमा डिजिटल… Continue reading नेपाली कागजमा जापानको नोट