३ असार, एजेन्सी । नेपालमा मात्रै होइन भारतमा समेत राम,हनुमान र सीताको चरित्रलाई लिएर विवादित बनेको भारतीय चलचित्र आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले नेपालको राष्ट्रियतामाथि खुल्ला रुपमा धावा बोल्दै आफ्नो अज्ञानता प्रस्तुत गर्दै विवादित बयान दिएका छन् । ‘सीता भारतकी बेटी’ डायलग नहटाएसम्म नेपालमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन हुन नदिने अडानकाबीच उनले नेपाल भारतको हिस्सा… Continue reading आदिपुरुषका लेखकले नेपालमाथि धावा बोले